सातदोबाटोसँग थ्रीस्टार पराजित
thahakhabar.com
काठमाडौँ : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबले थ्रीस्टारलाई पराजित गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ भएको खेलमा थ्रीस्टारमाथि २–० को जित निकाल्दै सातदोबाटोले उपाधि होडमा दाबेदारी कायमै राखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)