धरहरालाई मास्क लगाइदिएर कोभिडविरुद्ध साताव्यापी अभियान!
nepalkhabar.com · Sat Aug 07 17:00:10 GMT 2021
नेपालमा आज (शनिबार) देखि मास्क सप्ताह सुरु गरिएको छ। विश्वव्यापी संकट ल्याएको कोभिड-१९ भाइरसविरुद्ध जुध्न अनिवार्य लगाउन आग्रह गर्दै 'साताव्यापी नेपाल मास्क अभियान' शुरु गरिएको हो।
यस अवसरमा शनिबार साँझ नवनिर्मित धरहरामा प्रोजेक्टरमार्फत नेपाल मास्क अभियानको ब्यानर देखाइएको छ। त्यस क्रममा कोभिडविरुद्ध सन्देशसहित विद्युतीय बत्तीमार्फत धरहरालाई मास्क लगाइदिएर रंगीचंगी बनाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)