मैदानमै अचेत भएर ढलेका एरिक्सन होसमा आए, अस्पताल लगियो
nepallive.com · Sat Jun 12 18:08:00 GMT 2021
काठमाडौं – खेलकै क्रममा अचेत भएर मैदानमा ढलेका डेनमार्कका क्रिस्टियन एरिक्सन होसमा आएका छन्।
युईएफएले सामाजिक सञ्जालमार्फत् एरिक्सनको होस आएको र उनलाई अस्पताल लगिएको जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)