एम्बोलोको गोलमा अल्जेरियाविरुद्ध स्विट्जरल्यान्डलाई पहिलो हाफमा अग्रता
khabarhub.com · Fri Jul 03 04:06:01 GMT 2026
काठमाडौँ – फिफा विश्वकपको अन्तिम ३२ को खेलमा स्विट्जरल्यान्डले अल्जेरियाविरुद्ध पहिलो हाफमा १–० को अग्रता बनाएको छ । खेलको सुरुवातमै रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै स्विट्जरल्यान्डले खेलमा पकड जमाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)