मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्री देउवाको​​​​​​​ भारत भ्रमणबारे ओलीले झुट बोले : गगन थापा

farakdhar.com · Sun Apr 03 00:44:43 GMT 2022

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणबारे छलफल नै नगरेको भन्ने विपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइप्रति सत्यता नभएको दाबी गरेका छन् ।

थापाले भने, ‘छलफलका लागि प्रधानमन्त्रीले फोन गर्दा बाहिर छु भ्याउँदिन भन्नुभयो । त्यही कुरा हिजो सार्वजनिक कार्यक्रममा सरासर झुट बोल्नुभयो । त्यही कुरा मिडियाले स्थान दिए ।’

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)