८ डीएसपी एसपी बढुवाका लागि सिफारिस
mahendranagarpost.com · Fri Nov 19 00:06:30 GMT 2021
काठमाडौं -प्रहरी प्रधान कार्यालयले आठजना नायब उपरीक्षक (डीएसपी) लाई उपरीक्षक (एसपी) बढुवाका लागि सिफारिस गरेको छ ।
प्रहरी प्रधान कार्यालयमा बिहीवार बसेको बढुवा समितिको बैठकले यसअघि दुई पटकसम्म बढुवामा छुटेका अर्जुनप्रसाद तिमिल्सीनासहित अन्य आठको बढुवा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (mahendranagarpost.com)