डोटीमा भूकम्पबाट ३ जनाको मृत्यु, उद्धारकार्य जारी
himalkhabar.com · Tue Nov 08 23:36:50 GMT 2022
मध्य राति आएको भूकम्पले गर्दा डोटीमा ३ जनाको मृत्यु भएको छ भने ३ जना गम्भिर घाइते छन्।
डोटीको पूर्वीचौकी गाउँपालिकामा घर भत्किदा ३ जनाको ज्यान गएको पालिका उपाध्यक्ष पशुपतिदेवी खड्काले जानकारी दिइन्। "३ जनाको मृत्यु भएको छ र ३ जना गम्भिर घाइते हुनुहुन्छ" खड्काले
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)