मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

युराेपा लिगमा भिल्ला रियल र इम्रेकाे नयाँ इतिहास, ‘थ्रिलिर’ बनेकाे फाइनलमा २१ वटा पेनाल्टी प्रहार

neplays.com · Wed May 26 22:37:49 GMT 2021

९८ बर्षको क्लवको इतिहासमा पहिलो पटक स्पेनीस क्लव भिल्लारियलले युरोपा लिगको उपाधि जितेको छ । प्रिमियर लिग क्लव म्यानचेस्टर युनाइटेडलाई निकै रोमाञ्चक खेलमा पेनाल्टी सुटआउटमा ११–१० ले पराजित गर्दै भिल्ला रियलले पहिलो युरोपा लिग जित्न सफल भयो । यतिमात्र होइन उसका प्रशिक्षक उनेई इम्रेपनि युरोपा लिग चार पटक जित्ने पहिलो प्रशिक्षक बनेका छन ।

पोल्याण्डमा भएको खेलको निर्धारीत ९० मिनेट र थपिएको ३० मिनेटमा दुबै टिमबाट गोलरहित बराबरी भएको थियो । खेलको २९ औं मिनेटमा भिल्ला रियलले खेलमा अग्रता बनायो । उसका लागि जेरार्ड मोरेनोले गोल गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)