भक्तपुर एमालेले शनिबार बृहत पार्टी प्रवेश कार्यक्रम गर्ने
janaaastha.com · Wed Jul 28 16:27:20 GMT 2021
एमाले भक्तपुर जिल्ला कमिटीले आगामी शनिवार अन्य पार्टीका नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेश गराउने भएको छ । आज जिल्ला कमिटीको कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
न्यायप्रेमी युवाहरु राष्ट्रिय युवा संघ नेपालमा,सामाजिक परिवर्तन युवाको काँधमा भन्ने मूल नाराका साथ शनिबार दिउँसो २ बजे नीलबाराही पार्टी प्यालेसमा उक्त कार्यक्रम हुने जानकारी दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)