समान तलब वृद्धि र बढुवाको माग गर्दै सम्राट सिमेन्टका कर्मचारी आन्दोलित, उद्योगमा तालाबन्दी
nepalpress.com · Fri Jul 03 04:13:31 GMT 2026

रूपन्देही । दाङको लमही-७ स्थित सम्राट सिमेन्ट उद्योगमा कार्यरत कर्मचारीहरूले सेवा-सुविधा सुधारको माग गर्दै उद्योगमा तालाबन्दी गरेका छन् ।
विभिन्न मागसहित व्यवस्थापनलाई ज्ञापनपत्र बुझाउँदै कर्मचारीले माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)