मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सेमिफाइनलमा फ्रान्ससँग पराजित मोरक्कोले तेस्रो स्थानका लागि क्रोएसियासँग भिड्ने

nepallive.com · Wed Dec 14 21:19:00 GMT 2022

काठमाडौं –कतारमा जारी विश्वकप फुटबलको सेमिफाइनलमा भर्खरै फ्रान्ससँग २–० ले पराजित भएको मोरक्कोले तेस्रो स्थानका लागि हुने प्ले अफका लागि क्रोएसियासँग भिड्ने भएको छ।

क्रोएसिया पनि मंगलबार राति सेमिफाइनलमा नै अर्जेन्टिनासँग ३–० ले हारेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)