मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

डेनमार्कलाई हराउँदै बेल्जियम नकआउट चरणमा

makalukhabar.com · Thu Jun 17 18:11:37 GMT 2021

बेल्जियम युरो २०२० काे नकआउट चरण प्रवेश गरेको छ । विहीबार रातीकाे खेलमा डेनमार्कलाई २-१ ले हराउँदै बेल्जियम अन्तिम १६ मा पुगेको हो ।

१ गाेलले पछि परेको अवस्था उल्टाउँदै टिमलाई जिताउन बेल्जियमका हाजार्ड र डी ब्रुयनले गाेल गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)