ओशोधारा नेपालमा मनाइयो ओशोको जन्मोत्सव
ekagaj.com · Tue Dec 12 15:40:26 GMT 2023
काठमाडौँ- ओशोधारा नेपालले ओशोको जन्मोत्सव मनाएको छ । दार्शनिक परमगुरू, परम चेतना र दिव्य ऊर्जाको स्वरूप मानेर जन्मोत्सव मनाएको हो ।
जन्मदिनको अवसरमा भएको कार्यक्रममा मानिसका भावना, दमित आकांक्षा र लुकेर बसेका रिपुहरूको बारेमा अनुभवको आधारमा खुलस्त बोलेकै कारण ओशोलाई विवादास्पद गुरू भनेर पनि व्याख्या गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)