मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

सफा रहने छ काठमाडौंको मौसम, बाहिरको कस्तो ? 

shilapatra.com · Sat Feb 03 00:55:00 GMT 2024

बिहीबार कतिपय स्थानमा वर्षा भएपछि चिसो क्रमिक रूपमा घट्ने अनुमान छ । तराईमा पनि हुस्सु पातलिँदै गएको छ । उच्च हिमाली भेगमा भने हिमपातको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज कतै वर्षा हुने सम्भावना छैन । कोशी र गण्डकीका उच्च पहाड तथा हिमाली भूभागका केही स्थानबाहेक देशभरको मौसम समान्तया सफा रहने छ ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)