यस्तो छ लामो दुरीका सार्वजनिक गाडीको बढेको भाडादर
baahrakhari.com · Fri Jul 16 18:03:00 GMT 2021
काठमाडौं । सरकारले देशभर बढेको सार्वजनिक गाडिको भाडादर सार्वजनिक गरेको छ । पेट्राेलियम पदार्थको मूल्य वृद्धिका आधारमा सार्वजनिक गाडीको भाडा बढाइएको हो ।
२० देखि २८ प्रतिशत सम्म भाडा बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)