पाकिस्तानले जित्यो एसिसी इमर्जिङ टिम्स एसिया कपको उपाधि, भारत स्तब्ध
news24nepal.tv · Mon Jul 24 01:06:57 GMT 2023
काठमाडौं । एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपको उपाधि पाकिस्तान ‘ए’ले जितेको छ । आइतबार राति भएको खेलमा भारत ‘ए’लाई १२८ रनले हराउँदै पाकिस्तान ‘ए’ले उपाधि उचालेको हो ।
जितको लागि ३ सय ५३ रनको विशाल विजयी लक्ष्य पछ्याएको भारत ४० ओभरमा २ सय २४ रनमा अल आउट भयो । भारतका ओपनर अभिषेक शर्माले ५१ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ६१ रनको योगदान दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)