मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

काठमाडौं महानगरमा बिचौलियामार्फत भ्रष्टाचार

rajdhanidaily.com · Mon Dec 11 23:08:09 GMT 2023

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रमा संगठित रूपमा बिचौलियाले कर्मचारीलाई मिलाएर भ्रष्टाचार गर्ने गरेको सेवाग्राहीले गुनसो गरेका छन् । विशेषगरी नक्सापास, ठेक्कापट्टा, नक्सा शाखा, अनुदान शाखालगायतको विभागमा बिचौलियाको रजगज चल्ने गरेको एक सेवाग्राहीले बताए । केही समयअघि महानगरमा हुने संगठित भ्रष्टाचारको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको छ ।

बालेनको टिमबाट आईटी र खोलाको ठेक्का कब्जा हुने गरेको कर्मचारीकै गुनासो

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)