मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पोर्चुगल विरुद्ध पहिलो हाफमा मोरक्कोको अग्रता

deshsanchar.com · Sat Dec 10 15:53:51 GMT 2022

काठमाडाैँ – विश्वकप फुटबल अन्तर्गत जारी क्वाटरफाइनल खेलमा पोर्चुगल विरुद्ध मोरक्कोले अग्रता हासिल गरेको छ। ४२ औ मिनेटमा एन नेसीरिले एट्याट अल्लाको क्रसलाई सानदार हेड गर्दै गोल गरेका थिए।पहिलो हाफमानै अग्रता बनाउने क्रममा अन्तिम समयमा मोरक्कोले सानदार गोल गर्न सक्यो।

खेलमा बलमा पकड भने पोर्चुगलले राखेको थियो। एकमात्र टार्गैट सट गोलमा परिणत गर्न मोरक्को सफल भयो। त्यसलगतै पोर्चुगलले गरेको राम्रो प्रहार क्रसबारमा लाग्दा पोर्चुगलले बराबरीको राम्रो मौका चुकाएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)