तिहारमा सबैजसोको घरमा पाक्छ सेल, यी हुन् ध्यान दिनु पर्ने कुरा
aarthiknews.com · Wed Oct 26 01:07:00 GMT 2022
काठमाडौं । दशैंपछिको अर्को ठूलो चाड हो, तिहार । तिहार भन्नसाथ माला, झिलिमिली बत्ती, फलफूल र टीकाको झिलिमिली अनि बास्नादार परिकारको झल्को आउँछ । त्यससँगै तिहार सेलका लागि पनि उत्तिकै प्रसिद्ध छ । तिहार र सेलरोटी एकअर्काको पर्याय जस्तै । जब तिहारको सम्झना हुन्छ, सेलरोटीको तलतल लाग्छ । जब सेलरोटी देख्छौं, तिहारको झल्को आउँछ ।
तिहारमा पाक्ने अधिकांश परिकार चिल्लो हुन्छन् । सेलरोटीलाई विशेष मानिन्छ । यसपछि अनरसा, अरशा, पत्रे त भइहाले । तर यी सबै चिल्ला खानेकुरा बढी खाँदा शरिरमा विभिन्न किसिमका समस्या हुनसक्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)