मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

स्मरणशक्ति बढाउन...

farakdhar.com · Tue Aug 02 21:54:32 GMT 2022

एजेन्सी– कहिलेकांही हामी ससाना कुराहरु सम्झिन नसकेर पनि चिन्तित भइरहेका हुन्छौँ । जस्तो, हामीले केही अघि लगाएको साँचो कहाँ राख्यौँ वा हामीले केही कुरा कहीँ छुटाएका पो छौँ कि ? हो, केही कुरा छिट्टै सम्झनु पर्ने हुन्छ भने केही कुरा लामो समयसम्म पनि सम्झिरहनु पर्ने हुनसक्छ । तर, सबैको स्मरणशक्ति एउटै हुँदैन । त्यो त हाम्रो जीवनशैलीमा भर पर्छ । तर, कहिलेकांही कुनै रोग लागेका कारण पनि हाम्रो स्मरणशक्तिमा कमी आउन सक्छ । निम्न उपाय अपनाउने हो भने हाम्रो स्मरणशक्ति बलियो हुन सक्छः

निद्राका कारण हाम्रो स्मरणशक्ति क्षीण भइरहेको हुन्छ । यसर्थ, दिमागलाई सदा चनाखो बनाइराख्न पर्याप्त निद्रा आवश्यक छ ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)