केन र माउन्टको गोलमा इंग्ल्याण्ड विजयी
nepalipatra.com · Mon Mar 29 06:19:27 GMT 2021
एजेन्सी । विश्वकप छनौटको दोस्रो खेलमा इंग्ल्याण्डले जित निकालेको छ ।
गएराति भएको खेलमा इंग्ल्याण्डले अल्बानियालाई उसकै मैदानमा २-० गोलले पराजित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)