बिस्केट जात्रा (फोटो फिचर)
gorkhapatraonline.com · Thu Apr 13 16:45:13 GMT 2023
भक्तपुर, चैत ३० गते । भक्तपुरको प्रशिद्ध बिस्केट जात्राको प्रमुख मानिने ५५ हात लामो विश्व ध्वजासहितको लिङ्गो ल्यासिंखेलमा बिहीबार राति हजारौँ जात्रालुको सहभागीतामा उठाएर जात्रा मनाइँदै। बैशाख १ गते दिनभर यो जात्रा गरेर साँझ लिङ्गो ढाल्ने गरिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)