ललितपुरको सुनाकोठीबाट ३० लाख रुपैयाँसहित जुवा खेल्दै गरेका १७ पक्राउ
khabarhub.com · Fri Feb 19 17:43:53 UTC 2021
काठमाडौँ– महानगरीय प्रहरी परिसर ललितपुरले जुवा खेलिरहेका १७ जनालाई ठूलो परिमाणको नगदसहित पक्राउ गरेको छ ।
प्रहरीले उनीहरुको साथबाट ३० लाख ८४ हजार रुपैयाँसमेत बरामद भएको जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको एसएसपी किरण बज्राचार्यले बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)