मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘कलैयाका बासिन्दाको खानेपानीसम्बन्धी समस्या समाधान हुने’

barnanmedia.com · Mon May 12 22:24:05 GMT 2025

काठमाडौँ, ३० वैशाखः खानेपानीमन्त्री प्रदीप यादवले खपरताता खानेपानी आयोजनाले बारास्थित कलैया उपमहानगरपालिका–८ का स्थानीयको खानेपानीको समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभएको छ ।

कलैया–८ स्थित खपरताता खानेपानी आयोजनाको सोमबार यहाँ उद्घाटन गर्दै उहाँले लामो समयदेखि पानीको समस्या भोगिरहेका यहाँका नागरिकले अब घरमा शुद्ध र स्वच्छ खानेपानी उपभोग गर्न पाउने बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)