२ लाखले पाएनन् डीडीसीबाट भुक्तानी
ekantipur.com · Sat Nov 13 01:17:56 GMT 2021
काठमाडौँ — सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले किसानबाट संकलन गरेको दूधको पैसा साढे दुई महिनादेखि रोकेको छ । लकडाउनका बेला दूध, बटर बिक्री नभएर भुक्तानी नगरेको डीडीसीले बजार सहज हुँदासमेत तिर्न आनाकानी गरिरहेको छ । उसले भदौ मसान्तकै पैसा किसानलाई तिरेको छैन ।
‘स्टकमा रहेको पाउडर दूध र बटर बिक्री नभएको भन्दै डीडीसीले कृषि मन्त्रालयमार्फत अर्थ मन्त्रालयबाट करिब २० करोड ऋण लिए पनि किसानले अझै पाएनन्,’ राष्ट्रिय कृषक समूह महासंघ नेपालका अध्यक्ष नवराज बस्नेतले भने, ‘ऋण लिएर समयमै भुक्तानी गर्ने भनिए पनि किसानले अझै पाएका छैनन् ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)