अफगानी महिलालाई गैरसरकारी संस्थामा काम गर्न दिन राष्ट्रसङ्घको आग्रह
Ujyaaloonline.com · Tue Dec 26 00:52:50 GMT 2023
अफगानिस्तानमा गैर–सरकारी संस्थाहरूमा काम गर्ने महिलाहरूमाथिको प्रतिबन्ध हटाउन तालिबानलाई संयुक्त राष्ट्रसङ्घले आग्रह गरेको छ ।
दशकै अर्थतन्त्रका लागि काम गर्ने महिलाहरूमाथिको प्रतिबन्ध हटाउन महत्त्वपूर्ण रहेको र अफगान समाजको कल्याण र प्रगतिका लागि उनीहरूको योगदान आवश्यक रहेको भन्दै काम गर्ने कुरामा बन्देज नलगाउन राष्ट्रसङ्घले आग्रह गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)