भर्चुअलमार्फत प्रोटोन एक्स७० सार्वजनिक गर्दै जगदम्बा मोटर्स
abhiyandaily.com
काठमाडौं (अस) । जगदम्बा मोटर्सले मलेसियन अटोमोबाइल गाडी प्रोटोन एक्स७० आउँदो वैशाख १५ गते भर्चुअल माध्यमबाट सार्वजनिक गर्ने भएको छ ।
भर्चुअल लञ्च कार्यक्रमपछि प्रोटोन कार्स नेपालको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिने कम्पनीले जानकारी गराएको छ । भर्चुअल लञ्च कार्यक्रममा सहभागिता जनाउनेलाई जगदम्बा मोटर्सले विभिन्न आकर्षक उपहार दिइने बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)