अक्षय कुमारले फिल्म करिअरको शुरुवाती दिनबारे खोले यस्तो राज
livemandu.com · Tue Feb 23 18:06:11 UTC 2021
काठमाडौं । बलिउड चर्चित अभिनेता अक्षयकुमारले फिल्म करिअरमा लागेको शुरुवाती दिनहरुबारे समिक्षा गरेका छन् ।
उनका अनुसार बलिउड यात्रा शुरु गरेको केही वर्षपछि उनलाई आफु एक्सन हिरोको छविमा जकडिएको अनुभव भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (livemandu.com)