मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

माधव नेपालसित प्रदेशमा २२ प्रतिशत सांसद

nepalkhabar.com · Tue Sep 07 00:27:31 GMT 2021

एमालेबाट विद्रोह गरेर माधवकुमार नेपाल नेतृत्वमा गठित नेकपा एकीकृत समाजवादी लुम्बिनी र गण्डकी प्रदेशमा निकै कमजोर देखिएको छ।

गण्डकीमा एक जना पनि प्रदेश सांसद समाजवादीमा गएनन्। लुम्बिनीमा जम्मा एक जनाले सनाखत गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)