मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सशस्त्र प्रहरीमा एक जना अतिरिक्त महानिरीक्षक एआईजी बढुवा पेचिलो

barnanmedia.com · Mon May 12 22:51:04 GMT 2025

सशस्त्र प्रहरीमा एक जना अतिरिक्त महानिरीक्षक (एआईजी)को पद रिक्त छ । वैशाख २ मा एआईजी चन्द्रप्रकाश (सीपी) गौतम अवकाशमा गएसँगै पद रिक्त भएको हो । गौतमको अवकाशसँगै सशस्त्रको सीमा सुरक्षा विभाग पनि नेतृत्वविहीन छ ।

भारत र पाकिस्तान बिचमा तनाव सुरु भएसँगै त्यसबाट देखि नसक्ने सुरक्षा चुनौतीको सामान गर्न सीमा सुरक्षा विभागलाई नेतृत्व विहीन बनाउन नहुने सशस्त्रका अधिकृतहरू बताउँछन् । हाल सीमा सुरक्षा विभागको निमित्तको जिम्मेवारी डीआईजी कमल गिरीले सम्हालेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)