गिरुबारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
barnanmedia.com · Mon May 12 23:11:34 GMT 2025

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको चोरमारास्थित गिरुबारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध भएको छ।
राति पुल भाँचिएको हो। पुल भाँचिएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख जनकराज बञ्जराले बताए। सामान बोकेको ट्रक पुल पार गर्ने क्रममा भाँचिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)