पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको चोरमारामा पुल भाँचिदा यातायात अवरुद्ध
nepaltvonline.com · Mon May 12 23:24:04 GMT 2025
पूर्वी नवलपरासी- पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको चोरमारामा पुल भाँचिदा नारायणगढ-बुटवल सडक खण्ड अवरुद्ध भएको छ ।
मध्यविन्दु नगरपालिका-७ चोरमारा बजारको पश्चिमतर्फ रहेको गिरुबारी पुलको पूर्व तर्फको बायाँ भाग भाँचिदा अहिले पूर्व पश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)