पचास कर्मचारी जिम्मेवारीविहीन
gorkhapatraonline.com · Mon Mar 04 00:26:34 GMT 2024
काठमाडौँ, फागुन २१ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा करिब ५० जना कर्मचारीले चार वर्षदेखि जिम्मेवारी पाएका छैनन् ।
जिम्मेवारी नपाएका ती कर्मचारी हाजिर गरी घर फर्कने गरेका छन् । स्थानीय तहमा भने कर्मचारीको अभावमा अहिले पनि एक जना कर्मचारीले दुईदेखि तीन वटासम्म वडा कार्यालयको जिम्मेवारी लिनु परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)