मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दैलेखमा गाेरुले हानेर एक जनाकाे ज्यान गयाे

Ujyaaloonline.com · Tue Oct 10 01:10:04 GMT 2023

दैलेख - दैलेखमा गाेरुले हानेर एक जनाकाे ज्यान गएकाे छ ।

गाेरुले हानेर भैरवी गाउँपालिका-३ कुराँहका ५२ वर्षीय रञ्जित कामीकाे ज्यान गएकाे हाे ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)