मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

जर्मनीमा​ आतंकवादी आक्रमणको योजना बनाएको आरोपमा सातजना पक्राउ

farakdhar.com · Thu Jul 06 17:12:08 GMT 2023

जर्मन प्रहरीले इस्लामिक स्टेट (आइएस) समूहबाट प्रेरित भई जर्मनीमा आतंकवादी हमलाको योजना बनाएको आरोपमा बिहीबार सातजनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका मध्य एसियाका ती पुरुष केही समयदेखि एकआपसमा परिचित रहेका तथा उनीहरूले पारस्परिक सम्पर्कलाई बढाउँदै कट्टरपन्थी इस्लामिक विचारधारा साझा गरेका संघीय अभियोजकको कार्यालय बताएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)