अर्थमन्त्री पुनले भने- ‘अर्थतन्त्रको कमजोरी मलाई थाहा छ’
kendrabindu.com · Thu Mar 07 00:30:46 GMT 2024
काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले मन्त्रालयको कार्यभार सम्हाल्दै आफूले विगतमा भएका असल प्रयत्नहरूलाई निरन्तरता दिँदै काम अघि बढाउँने प्रतिबद्धता जनाएका छन्।
बुधबार शपथ ग्रहणपछि मन्त्रालयको पदभार सम्हाल्दै उनले यसअघि पनि अर्थमन्त्रीका रुपमा काम गरिसकेको हुनाले कसरी जानुपर्छ भन्ने कुराको अनुभव रहेको भन्दै विगतमा भएका असल प्रयत्नहरूलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता जनाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)