दिनभरका १० आर्थिक खबर
arthasansar.com
१. युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ८.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४५५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
२. तरलतामा सुधारकाे संकेत देखिएकाे छ । पुसकाे पहिलाे साता वाणिज्य बैंकहरुको निक्षेप संकलन २० अर्बले बढेर ४६ खर्ब ४५ अर्ब पुगेको छ । बैंकहरूकाे कर्जा प्रवाह पनि एक अर्बले बढेर ४२ खर्ब २३ अर्ब पुगेको छ । पुसकाे पहिलाे साता बैंकहरुको औसत सिडी रेसियो ८६.०६ प्रतिशत रहेको नेपाल बैंकर्स एसोसिएसनले जनाएकाे छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)