चिसोबाट जोगिन के गर्ने?
nepalsamaya.com · Wed Nov 17 23:25:00 GMT 2021
काठमाडौं-
मौसम परिवर्तन हुँदा रोग लाग्ने डर हुन्छ। जाडो मौसममा बिरामी हुने जोखिम पनि कैयौं गुणा बढ्छ। यो मौसममा रुघाखोकी, उच्च ज्वरोजस्ता समस्या देखिने गर्छ। जाडो मौसममा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनाले रोगले आक्रमण गर्ने दर उच्च हुन्छ। त्यसैले त जाडोको मौसम आउनेबित्तिकै न्यानो कपडा लगाउने गरिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)