दिल्लीमा चार सयभन्दा बढी गाडी जले
nayapatrikadaily.com · Mon Jan 29 16:21:00 GMT 2024
भारतको राजधानी दिल्लीमा सोमबार भएको भीषण आगलागीमा ४०० भन्दा बढी निजी सवारीसाधन जलेर नष्ट भएका छन् ।
स्थानीय अग्नि सेवा विभागले जनाएअनुसार उत्तरी दिल्लीको वजिराबाद प्रहरी स्टेशनको एउटा भण्डारमा आगलागी भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)