मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आईपीएल क्रिकेटमा दिल्लीसँग कोलकत्ता चार विकेटले पराजित

nepalbahas.com · Fri Apr 29 00:37:26 GMT 2022

१६ वैशाख एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत बिहीबार राति भएको खेलमा दिल्ली क्यापिटल्सले कोलकत्ता नाइट राइडर्सलाई ४ विकेटले पराजित गरेको छ ।

सुरुङमा ब्याटिङ गरेको कोलकत्ताले दिएको १ सय ४७ रनको लक्ष्य दिल्लीले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो । दिल्लीका लागि डेभिड वार्नर ४२, रोभम्यान पावेल ३३, अक्षर पटेलले २४ रन बनाउँदा ललित यादवले २२ तथा मिचेल मार्शले १३ रन जोडे। कोलकत्ताका उमेश यादवले तीन विकेट लिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)