श्रम संस्कृति पार्टीले छान्यो ४ समानुपातिक सांसद
corporatenepal.com · Sat Mar 14 16:20:00 GMT 2026

काठमाडौं । श्रम संस्कृति पार्टीले समानुपातिक सांसदको नाम टुङ्ग्याएको छ ।
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट श्रम संस्कृति पार्टीले समानुपातिक तर्फ ४ जना सांसद पाउने गरि मत पाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)