हटिया–ताराखोला सडकमा ठेक्काको म्याद सकियो तर सकिएन कालोपत्रेको काम
lokaantar.com · Mon Mar 27 00:47:45 GMT 2023
निर्माण व्यवसायीले सरसर्ती सडकको काम गरेको भए अहिले गलकोट हुँदै ताराखोलाको यात्रा निकै सहज हुन्थ्यो ।
गलकोट नगरपालिकाको केन्द्र हटियादेखि गाईघाट हुँदै ताराखोला जोड्ने रणनीतिक सडक म्याद सकिँदासम्म कालोपत्रे हुन सकेको छैन । डेढ वर्षअघि नै कालोपत्रे सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेकोमा २ पटक म्याद थप गर्दा समेत सडक कालोपत्रे सम्पन्न हुन नसकेको हो । समयमै कालोपत्रे नहुँदा गलकोट नगरपालिकाको केन्द्र हुँदै ताराखोला पुग्ने यात्रुलाई सास्ती भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)