तीन सातादेखि नियमित हवाई उडान हुन सकेन
bishowkhabar.com · Fri Jul 03 04:34:48 GMT 2026

काठमाडौं- गुल्मीको रेसुङ्गा विमानस्थलबाट हुने हवाई उडान तीन सातादेखि नियमित हुन सकेको छैन ।
नेपाल एयरलाइन्सको अनुसार गत जेठ २४ गते यता बाक्लो बादल र खराब मौसमका कारण नियमित उडान सञ्चालन हुन नसकेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)