पोखराको फोहोर व्यवस्थापन : ८ वर्षअघि नै भएको थियो बिजुली निकाल्ने अध्ययन
ekagaj.com · Mon Dec 19 15:59:37 GMT 2022
पोखरा- पोखराको फोहोर व्यवस्थापन वडा तहमै सुरु गरिएको छ । निर्माण सकिएको अन्तराष्ट्रिय विमानस्थलमा जनवरी १ देखि अन्तर्राष्ट्रिय उडान गर्ने भएपछि उडान रुटमा पर्ने पोखरा १४ बाच्छेबुडुवाको ल्याण्डफिल साइट पुर्न थालिएको हो ।
चार वर्षअघिदेखि ल्याण्डफिल हटाउन आयोजनाले गरेको पत्राचारलाई बेवास्ता गरेको महानगरले अन्तिमसम्म जग्गा खोजी गर्न नसक्दा वडामै फोहोर पुर्न थालिएको छ । अझै ४ महिनासम्म वडामै फोहोर थन्क्याउनुपर्ने अवस्था रहेको मेयर धनराज आचार्यले बताए । तत्कालका लागि यहाँका ६ वडामा फोहोर राखिने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)