मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लामखुट्टेबाट कसरी जोगिने र नियन्त्रण गर्ने ?  

baahrakhari.com · Tue Aug 16 01:11:00 GMT 2022

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लामखुट्टेबाट जोगिन आग्रह गरेको छ । विभिन्न रोग लामखुट्टेको टोकाइबाट सर्ने भएकाले यसबाट जोगिन मन्त्रालयले आग्रह गरेको छ ।

पूरा बाहुला भएको लुगा लगाउने, झुल भित्र मात्र सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, घर, कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने गर्नाले लामखुट्टेको टोकाइबाट जोगिन सकिने मन्त्रालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)