एमाले रौतहटको अध्यक्षमा साह निर्वाचित
thahakhabar.com
रौतहट : नेकपा एमाले रौतहटको अध्यक्षमा सचिदानन्द साह निर्वाचित भएका छन्। साह कुल १९३ मत ल्याएर निर्वाचित भएका हुन्।
उनका प्रतिष्पर्धी अखिलेश्वर चौधरीले १७५ मतमात्रै प्राप्त गरे। उपाध्यक्षमा रुपेशकुमार पटेल निर्वाचित भए ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)