आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव
khabarhub.com · Sat Mar 14 17:11:49 GMT 2026

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव आयोजना गर्ने भएको छ । महानगरपालिका वडा नं १५ को आयोजनामा आज यहाँ भएको छलफलमा वैशाख १२ देखि १९ गतेसम्म महोत्सव आयोजना गर्ने सहमती भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)