बाजुराका बस्तीमा भूकम्पको त्रास
gorkhapatraonline.com · Sat Oct 14 06:54:34 GMT 2023
बाजुरा समाचारदाता
बाजुरा, असोज २७ गते । बर्खाको समय बाढीपहिरोबाट जोगिएका स्थानीयलाई अहिले फेरि भूकम्पको त्रास पसेको छ । बर्खाको समय बाढीपहिरोबाट जोगिँदै आएका यहाँका स्थानीयको अहिले फेरि भूकम्पले घर चर्किएपछि उनीहरू त्रसित बनेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)