मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

समुदायमा चेतना जगाउँदै कुष्ठरोग प्रभावित व्यक्तिहरु

barnanmedia.com · Fri Dec 12 23:05:17 GMT 2025

बाँके जिल्लाका कुष्ठरोग प्रभावित व्यक्तिहरु आफ्नो पीडालाई शक्तिमा बदलेर समुदायमा कुष्ठरोगबारे चेतना जगाउने अभियान थालेका छन् ।

स्वयं रोगबाट प्रभावित भएर सफल उपचारपश्चात् उनीहरूलेसहायता समूह गठन गरी लुकेका बिरामीलाई उपचारको दायरामा ल्याउन र सामाजिक लाञ्छना हटाउन सक्रिय भूमिका निर्वाह गरिरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)