‘पर्ख र हेर’ मा नेपाल
ekantipur.com · Mon Dec 26 01:16:13 GMT 2022
काठमाडौँ — दुई वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको विरोधमा सँगै सडकमा आएका पुष्पकमल दाहाल र माधवकुमार नेपालको जोडी नयाँ सत्ता समीकरणपछि छुटेको छ । दाहाललाई प्रधानमन्त्री बनाउने गरी एमाले र माओवादीसहित ७ दलबीच आइतबार नयाँ सहमति भएको छ, जसमा नेपाल नेतृत्वको एकीकृत समाजवादी छैन ।
फाइल तस्बिर ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)